Search for products..

About

गुणस्तरयुक्त चिकेन ससेस, वफ ससेज, चिकेन म.म., बफ म.म., ड्राई मिट, सुकुटी तथा मासुजन्य पदार्थको हाइजेनीक तवरबाट उत्पादन गरी बजार मा स्वस्थकर खाध पदार्थ विक्रि वितरण गरी स्वरोजगार सृजना गर्ने उद्देश्यले सिवन फुड्स एण्ड फ्रोजन प्रोडक्सको स्थापना गरिएको छ । यस उद्योग  को कार्यालय चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ८ टारमा रहने छ । 
उद्योगको नाम : सिवन फुड्स एण्ड फ्रोजन प्रोडक्स (Cwon Foods & Frozen Products Industry)
उद्योग ठेगाना : चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ८ टार  ।
    (Location : 27.604853 Latitude, 84.498896 Longitude)

Home

Cart

Account